काठमाण्डौ । कुनै बैंक तथा बित्तीय संस्थामा खाता खोलेको ६ महिनाभित्रै तपाईले त्यसलाई बन्द गर्ने सोच्नुुभएको छ भने तपाईलाई पैसा तिनुपर्नेछ । नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई मंगलबार एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
यसअघि खाता खोल्दा सम्बन्धित संस्थाको नियम अनुसार पैसा लागे पनि बन्द गर्दा भने लाग्ने गरेको थिएन । तर, नयाँ निर्देशिकामा राष्ट्रबैंकले खोलेको ६ महिनाभित्र खाता बन्द गर्दा समेत शुल्क लिन पाउने व्यवस्था गरिदिएको हो ।
राष्ट्रबैंकले जारी गरेको निर्देशिकाको यो अंश हेर्नुहोस्:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago