Garima Bikas Bank
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र सनराईज बैंक लिमिटेडबीच एक आपसमॉगरिमा रेमिट’ र ‘सूर्योदय रेमिट’ सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।
साउन १६ गते बुधबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायबमहाप्रबन्धक माधवप्रसाद उपाध्याय र सनराईज बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात सनराईज बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ९१ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम भूक्तानी गर्न तथा खातामा जम्मा गर्न तथा गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५९ वटा शाखा कार्यालयबाट ‘सूर्योदय रेमिट’मार्फत रकम भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago