काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैैंकिङ एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा तोयराज अधिकारी नियुक्त भएका छन् ।
कम्पनीको गत आइतबार बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि लागू हुने गरी सीईओमा अधिकारीलाई नियुक्त गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ ।यसअघि कम्पनीको सीईओमा राजेशकुमार श्रेष्ठ थिए ।
उनले पदबाट दिएको राजीनामा पनि कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago