Guheswori Merchant Banking and Finance Ltd

गुहेश्वरी मर्चेन्ट बैैंकिङ एण्ड फाइनान्सको सीईओमा तोयराज अधिकारी नियुक्त

1696832403guhesawori.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैैंकिङ एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा तोयराज अधिकारी नियुक्त भएका छन् । कम्पनीको गत आइतबार बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि लागू हुने गरी सीईओमा अधिकारीलाई नियुक्त गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ ।यसअघि कम्पनीको सीईओमा राजेशकुमार श्रेष्ठ थिए । उनले पदबाट दिएको...

गुहेश्वरी मर्चेन्ट बैंकिङद्वारा स्कुल बेन्च निर्माणार्थ विद्यालयलाई आर्थिक सहयोग प्रदान

1683197656CSR.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले स्कुल बेन्च सेट निर्माणार्थ आर्थिक सहयोग प्रदान गरेको छ।  कम्पनीले ललितपुर महानगरपालिका–१२ स्थित महेन्द्र भृकुटी माविलाई स्कुल बेन्च सेट निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन...

गुहेश्वरी मर्चेन्ट बैंकिङका ग्राहकलाई सेल्सवेज डिपार्टमेन्ट स्टोरमा १०%सम्म छुट

1683111308Photo-for-press-release.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका ग्राहकले ललितपुरको जावलाखेलस्थित सेल्सवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन्। छुटसम्बन्धी समझदारीपत्रमा गुहेश्वरी मर्चेन्ट बैंकिङकी सहायक महाप्रबन्धक अर्चना प्रधान र सेल्सवेज डिपार्टमेन्ट स्टोरका अपरेसन म्यानेजर भुवन अधिकारीले हस्ताक्षर गरेका...

1695556604Online-Ad.gif

मूल्य समायोजनपछि गुहेश्वर मर्चेन्ट बैंकिङको सेयरभाउ कति ?

1675390648guhe.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।  नेप्सेले गुहेश्वरी मर्चेन्टको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३४२.७२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ३६५ रुपैयाँ थियो। अब समायोजित...

आजसम्म कायम सेयरधनीले गुहेश्वर मर्चेन्टको लाभांश पाउने

1675307886guhe.png
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ १९ गते अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि माघ २० बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज माघ १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  कम्पनीले आफ्नो...

गुहेश्वरी मर्चेन्ट बैंकिङले डाक्यो एजीएम, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1673934918guhesowri.png
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको हरिहर भवनस्थित गुहेश्वरी भवनमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित...

राष्ट्र बैंकको निर्देशनपछि गुहेश्वरी मर्चेन्ट बैंकिङले घटायो लाभांश

1672114780ghueshowri.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश घटाएको छ।  कम्पनीको गत पुस ५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश...

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको लाभांश घोषणा

1671596353guhershwori.png
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ९५ करोड ४ लाख रुपैयाँको कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

खराब कर्जा बढ्दा गुहेश्वरी मर्चेन्टको नाफामा पहिरो, ईपीएस रु.०.९६मा झर्यो

1667097513guhershwori.png
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा २२ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८५.५७ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन...

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स २१ औँ वर्षमा प्रवेश

1655124594IMG20220613155019.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स आजबाट २१ औँ वर्षमा प्रवेश गरेको छ।  विगत २० वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको यो फाइनान्सले वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुरको बुंगमतीस्थित अपांग सेवा संघलाई खाद्यान्न सामग्री सहयोग गर्ने कार्यलाई निरन्तरता दिने भएको छ।...

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

164734961027554164810015230641135721265241543707682671n-1.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले पद्मावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा आज १८ औँ ज्येष्ठ सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ६०० भन्दा बढी ज्येष्ठ नागरिकलाई भोजन प्रदान एवं ७८ वर्ष पूरा भएका सदस्यहरुको सम्मान गरिएको हो।  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाका...

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सद्वारा थप शाखा र एक्सटेन्सन काउन्टर विस्तार

1646918070guheshwori.png
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले थप एक शाखाका साथै २ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। फाइनान्सले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ मा सञ्चालित एक्सटेन्सन काउन्टलाई २३ औँ शाखामा परिणत गरी सञ्चालनमा ल्याएको हो। त्यस्तै जीतपुरसिमरा–१५ मा र रौतहटको मौलापुर नगरपालिका–५ मौलापुरमा एक्सटेन्सन...

गुहेश्वरी मर्चेन्ट बैंकिङको एजीएमबाट १०% बोनस सेयर अनुमोदन, चुक्तापुँजी रु. ९५ करोड नाघ्यो

1642071151IMG4576.JPG
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको २० औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  ललितपुरको हरिहरभवनस्थित गुहेश्वरी भवनमा सम्पन्न वार्षिक साधारणसभामा सञ्चालक समितिका अध्यक्ष श्रीमान श्रेष्ठबाट प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित भएको छ।  सभाले हाल कायम रहेको चुँक्तापुँजी ८६ करोड ४०...

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सद्वारा एजीएम आह्वान, यस्ता छन् अजेन्डाहरु

1640230710guheswori-merchant.png
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको हरिहर भवनस्थित गुहेश्वरी भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित...

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स नेसनल पेमेन्ट स्विच प्रणालीमा आबद्ध

1639999386IMG20211220130627.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा सञ्चालनमा ल्याइएको नेसनल पेमेन्ट स्विच प्रणालीको पहिलोचरणमा आबद्ध भएको छ। यस सम्बन्धमा गुहेश्वरी मर्चेन्ट र एनसीएचलबीच आज सम्झौता भएको छ। सम्झौतापत्रमा गुहेश्वरी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध