१० रुपैयाँको पुरानो नोट ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मंगलबारदेखि १० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।
दशैंलाई लक्षित गरी १० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याइएको देखिएको छ।
साबिककै आकार तथा साबिककै आधार रंगमा दश रुपैयाँको नयाँ नोट ल्याइए पनि नयाँ नोटमा साबिकको तीनवटा कृष्णसारहरुको चित्रको सट्टामा एउटा मात्र कृष्णसारको चित्र रहेको छ ।
संकेत नम्बर ठ/४१ ०००००१ देखि ढ/१०० ९९९९९९ सम्म, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्टबैंकबाट रुपैयाँ १० तुरुन्त पाइनेछ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ नोट चलचल्तीमा ल्याइएको बैंके प्रष्ट पारेको छ ।
नयाँ नोटमा के छ त नयाँ विशेषता ? हेरौं बुँदागत रुपमा :
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19