Prabhu Bank Limited
काठमाण्डौ । प्रभूु बैंकले मंगलबारदेखि त्रिभुुवन अन्तर्राष्ट्रिय विमालस्थलको आन्तरिक टर्मिनल भवनमा एटीएम सेवा संचालनमा ल्याएको छ ।
आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर टर्मिनल भवनमा एटीएम सेवा सुरु गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।
एटीएम सेवाको मंगलबार एक समारोहका बीच नागरिक उडड्यन प्राधिकरणका महाप्रबन्धक देवानन्द उपाध्यायले गरेका थिए ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा सञ्चालित बैंकको एटिएमबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले एटिएम प्रयोग गरी सेवा लिन सक्ने बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago