atm

एसबीआई बैंकको एटीएम मेसिनसहित ३० लाख भारु गायब, पिकअप भ्यानमा लगेको खुलासा !

1704702626sbi.jpg
काठमाण्डौ । भारतको आगरामा आइतबार राति एउटा एटीएम मेसिन नै चोरी भएको छ । एसबीआई बैंकको एटीएम मेसिन राति करिब अढाई बजे चोरी भएको हिन्दुस्तान टाइम्सले समाचार छापेको छ ।चोरीको उक्त घटना सीसीटीभी क्यामेरामा कैद पनि छ । चार–पाँच जनाको समूहले एटीएम मेसिनलाई एउटा पिकअप भ्यानमा राखेको सीसीटीभी फुटेजमा देखिन्छ ।कागारौल गाउँमा उक्त घटना...

एनएमबि बैंकले अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चालनमा ल्यायो थप एटीएम सेवा

1702639213nmb.jpg
काठमाण्र्डाै । एनएमबि बैंकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्‍याउने उद्देश्यले थप एटीएम सेवा सञ्चालनमा ल्याएको छ । यसैगरी, कम्पनीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पनि नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक...

एभरेष्ट बैंकद्वारा भैरहवामा एटीएम तथा वित्तीय साक्षरता सञ्चालन

1700739559atm.jpg
काठमाण्डौ । एभरेष्ट बैंकले भैरहवास्थित जगदम्बा स्पिनिङ मिल्समा एटीएम सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कम्पनीले मायादेवी गाउँपालिका- ३ स्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमो एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।उक्त सेवाको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुदेश खालिङ र मिल्सका निर्देशक...

1695556604Online-Ad.gif

मर्जरपछि बनेका बैंकहरुको शाखा सञ्जालको अवस्था कस्तो ? एटीएम संख्या कति ?

1677412473bankss.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षमा १० वाणिज्य बैंकहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भई ५ वटामा कायम भएका छन्। हाल कुल २१ वटा वाणिज्य बैंक रहेकोमा मर्जर तथा प्राप्ति प्रक्रियामा गएका ५ बैंक विभिन्न वित्तीय सूचकमा ठूला बनेका छन्। दुई बैंक एक हुँदा पुँजी बढ्नुका साथै वित्तीय पहुँच पनि बढेको छ। शाखा सञ्जाल, एटीएम, एक्सटेन्सन काउन्टर,...

सिटिजन्स र माछापुच्छ्रे बैंकको कार्डसम्बन्धी सबै सेवा आज साँझसम्म अवरुद्ध हुने

16609005202996140396378696242092552343816488966514696n.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल र माछापुच्छ्रे बैंकका कार्डहरुसम्बन्धी सबै सेवाहरु आज साँझसम्म अवरुद्ध हुने भएका छन्।  सिटिजन्स बैंकले बैंकको स्विच सेवा प्रदायक नेप्सद्वारा डाटा रिकभरी सिस्टमको आवधिक परीक्षण गर्नुपर्ने भएकोले भदौ २ गते रातको ८ बजेदेखि भदौ ३ गते रातको ८ बजेसम्म कार्डसम्बन्धी सबै सेवा अवरुद्ध हुने जानकारी...

किन हुन्छ बैंकका एटीएममाथि पटक-पटक हमला ?

1659009327ATM.jpg
– रेखा चन्द काठमाण्डौ । पछिल्लो समय लुटेरा समूहहरुले बैंकहरुका एटीएम मेसिनलाई निशाना बनाउन थालेका छन्।  अन्य क्षेत्रमा भन्दा पनि राजधानीमै बैंकका एटीएम मेसिन फुटाएर पैसा लुट्ने प्रयासहरु धेरै हुन थालेका छन्।  यस्ता लुटेराहरुको जालो खोज्दै जाँदा प्रहरी नै चकित पर्नुपर्ने अवस्था छ। विभिन्न मनसाय बोकेर बैंकको एटीएम मेसिनमाथि नै...

तपाइँलाई थाहा छ ? डेबिट र एटीएम कार्डमा छ ठूलो अन्तर

1658201546atm.jpg
काठमाण्डौ । आजको डिजिटल युगमा सबै कुरा अनलाइन भएको छ। पहिले पैसा निकाल्न बैंकमा घन्टौँ लाइनमा उभिनुपर्ने बाध्यता थियो। अहिले इन्टरनेट बैंकिङ र एटीएम वा डेबिट कार्डको सहयोगले जुनसुकै बेला पैसाको आवश्यकता पूरा गर्न सकिनेछ।  डेबिट र एटीएम कार्ड निश्चित रुपमा समान देखिन्छन्। तर, तिनीहरुबीच ठूलो भिन्नता छ। जुन सबैलाई थाहा नहुन...

कर्णालीमा वित्तीय सुविधा अपर्याप्त, डोल्पामा छैन एउटा पनि एटीएम

1657893866atm.jpg
काठमाण्डौ । कर्णाली प्रदेशमा वित्तीय सेवा तथा सुविधाहरु अझै पनि पर्याप्त मात्रामा पुुग्न सकेका छैन। भूगोलका हिसाबले पनि टाढा र विकट रहेको सो प्रदेशमा बैंकिङ पहुँच एकदमै न्यून रहेको नेपाल राष्ट्र बैंककै तथ्यांकले प्रस्ट देखाएको छ।  राष्ट्र बैंकले जारी गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन २०७८–७९ को अर्धवार्षिक...

राजधानीका अधिकांश एटीएमबाट पैसा ननिस्किँदा ग्राहक हैरान, भन्छन्–‘पर्याप्त राख्नुपर्यो’

1633938646atm.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालीहरुको महान चाड बडादसैँ भित्रिएसँगै राजधानीमा व्यापारिक मल र बैंकहरुमा मानिसहरुको चहलपहल ह्वात्तै बढेको देखिन्छ।  दसैँको किनमेलदेखि घुमघाममा मानिसहरु निस्कन थालेका छन्। दसैँमा मानिसहरुलाई  पैसाको अतिआवश्यक हुन्छ।  अहिले डिजिटल भुक्तानीले किनमेल धेरै सहज बनाएको छ। यद्यपि सबै ठाउँमा...

आजबाट अन्तरबैंक एटीएम प्रयोगमा शुल्क लाग्ने

1610608915atm.jpg
काठमाण्डौ । आज माघ १ गतेदेखि एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ। नेपाल राष्ट्र बैंकले गत पुस २३ गते नै भुक्तानीसम्बन्धी निर्देशिक जारी गर्दै अन्तरबैंक एटीएम कारोबारमा शुल्न लिन पाउने व्यवस्था गरेको हो। यो व्यवस्था माघ १ गतेबाट लागू हुने केन्द्रीय बैंकले जनाएको थियो। यो व्यवस्थाअनुसार अब...

अबदेखि अन्तरबैंक एटीएम प्रयोगमा शुल्क लाग्ने

1607068552ATM.jpg
काठमाण्डौ । अबदेखि अन्तबैंक एटीएम प्रयोग गरी पैसा निकाल्दा शुल्क लाग्ने भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि अन्तरबैंक एटीएम प्रयोगमा शुल्क लिन पाउने व्यवस्था गरेको हो। यसको मतलब अब कुनै ग्राहकले एउटा बैंकको कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा...

कोरोना असर रहुन्जेल अन्तरबैंक एटीएम प्रयोगमा पैसा नलाग्ने

1594980542ATM.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कोरोनाभाइरसको असर रहुन्जेलसम्म अन्तरबैंक एटीएम प्रयोग गरी पैसा निकाल्दा निःशुल्क हुने व्यवस्था गरेको छ। राष्ट्र बैंकले आज शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो।  केही दिनअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुका छातासंगठनहरुले...

कोरोना संकटमा एटीएमको प्रयोग, यी सावधानी अवश्य अपनाउनुस्

1587884574ATM-Booth.jpg
काठमाण्डौ । विश्वभर कोरोनाको संक्रमण बढेको बढ्यै छ। विश्वभर कोरोनाबाट संक्रमित हुुनेको संख्या २७ लाखको हाराहारीमा पुुगेको छ। मृृतकको संख्या पनि २ लाख नाघिसकेको छ।  कोरोनाको संक्रमण रोक्न लकडाउन र प्रतिबन्धहरु लागू गरिएका छन्। तर केही आवश्यकिय सेवाहरु सुुचारु गर्न भने छुुट दिइएको छ। यसमा एटीएम सेवा पनि पर्छ। तर एटीएम पनि...

सिटिजन्स बैंकद्वारा गाईघाटको भुल्केमा एटिएम सञ्चालन

1577360411atm.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुरको गाईघाट स्थित  १८ नम्बर बाहिनी अड्डा, भुल्केमा एटिएम. सेवा शुभारम्भ गरेको छ ।  अठार नम्बर बाहिनीका बाहिनीपति सहायकरथी कृष्ण प्रसाद सापकोटाले उक्त एटिएम सेवाको उद्घाटन गरे । उक्त एटिएम सेवाको सञ्चालनपश्चात ्उक्त बाहिनी अड्डाका सैनिक तथा त्यस क्षेत्र वरपरका जनता तथा सेवाग्राही...

ग्लोबलआइएमई बैंकको एटीएम बिराटनगर महानगरपालिका कार्यालय परिसरमा

1574943487atm.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले बिराटनगर महानगरपालिका परिसरमा एटीएम सेवा सुरु गरेको छ ।  एटीएम बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटीएम सेवाको उद्घाटन गरे । उक्त कार्यक्रममा बिराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगायतको उपस्थिति रहेको थियो ।  बैंकले बिराटनगर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध