काठमाण्डौ  । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । 

केन्द्रीय बैंकको सञ्चालक समितिको बैठक सकिएलगत्तै मौद्रिक नीतिको समीक्षा वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । 

मौद्रिक नीतिकै विषयमा थप प्रष्ट पार्न केन्द्रीय बैंकले आज दिउँसो १ बजे याक एण्ड यति होटलमा पत्रकार सम्मेलन समेत बोलाएको छ । 

मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्रबैंकले बैंकदर घटाएको छ भने निर्माण क्षेत्र, लघुवित्त तथा ५ करोडसम्मको लोनहरुको रिस्ट्रक्चरिङ र रिसेड्यूलिङमा लचकता अपनाएको छ । 

चालु कर्जाको किस्ता तिर्ने म्याद बढाइदिएको छ भने सेयर कर्जा र रियलस्टेट कर्जा सम्बन्धी व्यवस्थामा केही पनि परिवर्तन गरेको छैन । 

मौद्रिक नीतिको पूर्ण पाठ यस्तो छ: