काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः उद्धबराज थपलिया नियुक्त भएका छन् ।
कात्तिक २३ बसको कम्पनीको सञ्चालक समितिको बैठकले सीईओ थपलियाको दोस्रो कार्यकाल थप गर्ने निर्णय गरेको हो ।
मंसिर २५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि उनको कार्यकाल पुनः थप गर्ने निर्णय भएको कम्पनी सचिव विष्णुप्रसाद गौतमले जानकारी दिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago