काठमाण्डौ । नेप्सेको चार्टमा मंगलबार र बुधबार दुवै दिन देखिएको क्यान्डललाई मिलाएर हेर्ने हो भने ‘डार्क क्लाउड कभर’ बनेको बुझिन्छ।
डार्क क्लाउड कभर भनेको यदि बजार कोही समय बढेपछि नेप्से चार्टमा अघिल्लो दिन बजारमा हरियो क्यान्डल बन्छ र दोस्रो दिन पहिलो दिन बन्द भएको सूचक तथा मूल्यभन्दा माथि गएर बजार खुल्छ र दिनभरको कारोबारमा बिक्रीकर्ता हाबी भएर मूल्य तथा सूचकलाई ओपनिङ विन्दुभन्दा तल धकेल्छन् भने त्यस्तो अवस्थामा चार्टमा डार्क क्लाउड कभर बनेको बुझिन्छ। (हेर्नुहोस् कोठाभित्र कालो एरोले देखाएको)
यस्तो क्यान्डल अघिल्लो दिनको क्यान्डलभन्दा ५० प्रतिशतभन्दा तल बन्द हुनुगर्छ। यसले बजारमा अल्पकालका लागि केही करेक्सन हुन सक्ने बुझिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago