काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ।
कम्पनीले आउँदो कात्तिक १७ गतेदेखि कात्तिक १९ गतेसम्म तालिम सञ्चालन गर्ने भएको हो। तालिममा सहभागी हुन इच्छुकहरुलाई कम्पनीले आवेदन पेस गर्न सूचित गरेको छ।
इच्छुकले आउँदो कात्तिक १४ गतेभित्र आवश्यक कागजपत्रहरुसहित आवेदन पेस गर्नुपर्नेछ।
बीमा अभिकर्ताका लागि न्यूनतम एसएलसी वा सोसरह परीक्षण उत्तीर्ण गरेको हुनुपर्नेछ। तालिम शुल्क २ हजार रुपैयाँ तोकिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19