prabhu insurance limited

पुँजी वृद्धिको योजना पेस गर्न प्रभु र नेपाल इन्स्योरेन्सलाई प्राधिकरणको सातदिने अल्टिमेटम

1693143392nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले प्रभु इन्स्योेरेन्स र नेपाल इन्स्योरेन्स पुँजी वृद्धिको योजना पेस गर्न ७ दिने अल्टिमेटम दिएको छ।  आज दुवै कम्पनीले पत्र पठाउँदै ७ दिनभित्र पुँजी वृद्धिको योजना पेस गर्न निर्देशन दिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए। ‘तोकिएको समयसीमाभित्र पनि ती दुवैले पुँजी वृद्धिको योजना पेस नगरेको...

पुँजी वृद्धिको योजना पेस गर्न अटेर गर्दै प्रभु इन्स्योरेन्स, कारबाही गर्ने तयारीमा प्राधिकरण

1692876469nia.jpg
– मनिष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले प्रभु इन्स्योरेन्सले पुँजी वृद्धिको योजना पेस गर्न अटेर गरेको जनाएको छ।  प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापुँजी वृद्धि गर्न निर्देशन दिएकोमा प्रभुले हालसम्म पुँजी वृद्धिका लागि कुनै योजना पेस नगरेको प्राधिकरण स्रोत बताउँछ। ‘सबै कम्पनीहरुले न्यूनतम चुक्तापुँजी पुर्याउन...

प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

1690178501prabhu-insurance.png
काठमाण्डौ । प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयबाट प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरिएको हो। योसँगै कम्पनीको सेयर कारोबारमा आएको छ।  गत साउन ४ गते नेप्सेले हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएको भन्दै प्रभु इन्स्योरेन्सको सेयर कारोबार...

1695556604Online-Ad.gif

प्रभु इन्स्योरेन्समाथि नेप्सेको एक्सन, सेयर कारोबार रोक्का

1689852873prabhu.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु इन्स्योरेन्समाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गरेको छ।  नेप्सेले हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएको भन्दै प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको हो। नेप्सेले चित्तबुझ्दो स्पष्टीकरण ३ कार्यदिनभित्र पेस गर्न पनि निर्देशन दिएको छ।  गत असार २७...

पुँजी वृद्धिका लागि सकभर वैदेशिक साझेदार भित्र्याउने रणनीतिमा प्रभु इन्स्योरेन्स, नभए हकप्रदको बाटो रोज्ने

1689834287prabhu-insurance.png
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन वैदेशिक साझेदार भित्र्याउने राण्नीतिका साथ अगाडि बढिरहेको छ।  बीमा प्राधिकरणबाट जारी भएको बीमक दर्ता तथा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ अनुसार असार मसान्त सम्ममा न्यूनतम चुक्तापुँजी साढे २ अर्ब कायम गर्नुपर्ने थियो। तर, प्रभु...

प्रभु इन्स्योरेन्सले डाक्यो एजीएम, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1676438817agm.png
काठमाण्डौ । प्रभु इन्स्योरेन्सले आफ्नो २७ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ७.०५ प्रतिशत लाभांश अनुमोदन...

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

1673240614prabhu.png
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब २८ करोड ९७ लाख ११ हजार ५८४ रुपैयाँको कुल ७.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

प्रभु इन्स्योरेन्सले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने

1665373327prabhu.png
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ।  कम्पनीले आउँदो कात्तिक १७ गतेदेखि कात्तिक १९ गतेसम्म तालिम सञ्चालन गर्ने भएको हो। तालिममा सहभागी हुन इच्छुकहरुलाई कम्पनीले आवेदन पेस गर्न सूचित गरेको छ।  इच्छुकले आउँदो कात्तिक १४ गतेभित्र आवश्यक कागजपत्रहरुसहित आवेदन पेस ...

प्रभु इन्स्योरेन्सद्वारा विशेष साधारणसभा आह्वान, मर्जरमा जाने मुख्य अजेन्डा

1656304253prabhu-insurance.png
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारणसभा यही असार २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय (प्रभु कम्प्लेक्स) मा बहान ११ बजेबाट सुरु हुनेछ।  सभाले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग...

प्रभु इन्स्योरेन्सको एजीएमबाट ११.५८% लाभांश पारित, हकप्रद जारीको अजेन्डा अनुमोदन

1649854935IMG6040.JPG
काठमाण्डौ। प्रभु इन्स्योरेन्स लिमिटेडको २६ औँ वार्षिक साधारणसभा चैत ३० गते बुधबार सम्पन्न भएको छ।  तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’मा विद्युतीय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत...

प्रभु इन्स्योरेन्सको एजीएम चैत ३० मा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1647580282Prabhu.png
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा (एजीएम) डोकेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ११.५८ प्रतिशत...

प्रभु इन्स्योरेन्सको १०% बोनस सेयर सेयरधनीको डिम्याट खातामा

1626665962prabhu.png
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट वितरण गरेको चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ।  कम्पनीले गत वैशाख २५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो। वैशाख २५ गतेपछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने...

प्रभु इन्स्योरेन्सको एजीएमबाट १०.५३% लाभांश अनुमोदन, चुक्तापुँजी रु. १.१६ अर्ब पुग्यो

1621506758Prabhu-insurance.png
काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश अनुमोदन गर्दै प्रभु इन्स्योरेन्स लिमिटेडको २५ औँ वार्षिक साधारणसभा (एजीएम) आज सम्पन्न भएको छ। काठमाण्डौको तीनकुनेस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’ मा भर्चुअल माध्यमबाट वार्षिक साधारणसभा आयोजना गरिएको थियो। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र बोसन सेयरमा...

प्रभु इन्स्योरेन्सको बीमा शुल्क आर्जन रु. ४६.१४ करोड, नाफा कति ?

1620875353Prabhu.png
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४६ करोड १४ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ६.३३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ४३ करोड ३० लाख रुपैयाँ रहेको...

प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1620526708Prabhu.png
काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि प्रभु इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य आज समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रभु इन्स्योरेन्सको मूल्य समायोजन गर्दै प्रतिकित्ता ८८४ रुपैयाँ कायम गरेको हो। यसको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ९७२ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध