काठमाण्डौ ।नेपाली बजारमा पहेंलो धातु सुनको भाउ बढेको छ । 

बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन अघिल्लो दिनको तुलनामा सुनको मूल्य २०० रुपैयाँले बढेको  छ।

यो दिन छापावाल सुनको मूल्य १ लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुन भने तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको  छ । 

उता चाँदी भने यो दिन तोलामा १० रुपैयाँ बढेको छ । यो दिन चाँदी प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, अन्तरराष्ट्रिय बजारमा भने यो दिन सुनको भाउ घटेको छ । यो दिन सुनको भाउ प्रतिऔंस २ हजार ६६ डलर रहेको छ ।