काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले एकैपटक तीन बालीको बीमालेख जारी गरेको छ । 

बाली तथा पशुपंक्षी व्यवसायमा भएका जोखिम तथा अनिश्चिततालाई कम गर्न दलहन बाली, आपँ खेती, ओखर खेती तथा संशोधित पंक्षी बीमालेख जारी गरेको हो ।

प्राधिकरणले आगामी पुस १६ गतेदेखि लागू हुने गरी यी बीमालेख जारी गरिएको बताएको छ ।