nepal insurance authority

बीमा प्राधिकरणद्वारा तीन कृषि बीमालेख जारी

1703557929beema.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले एकैपटक तीन बालीको बीमालेख जारी गरेको छ ।  बाली तथा पशुपंक्षी व्यवसायमा भएका जोखिम तथा अनिश्चिततालाई कम गर्न दलहन बाली, आपँ खेती, ओखर खेती तथा संशोधित पंक्षी बीमालेख जारी गरेको हो । प्राधिकरणले आगामी पुस १६ गतेदेखि लागू हुने गरी यी बीमालेख जारी गरिएको बताएको छ ।  ...

जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन सुरु

1698998831IMG20231103113255.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता)को अनलाइन परीक्षा सञ्चालन आजदेखि सुरु गरेको छ। बीमा ऐन, २०७९ मा  ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भएबमोजिम प्राधिकरणले पहिलोपटक जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सुरु गरेको...

प्रिमियममा आईपीओ : सेबोन र बीमा प्राधिकरणसँग सार्वजनिक लेखा समितिले सोध्यो स्पष्टीकरण

1698839483se.jpg
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ ल्याउन दिएको विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल बीमा प्राधिकरणसँग स्पष्टीकरण माग गरेको छ।  सेयर लगानीकर्ताहरुले दिएको उजुरीका आधारमा सेबोन र बीमा प्राधिकरणसँग समितिले स्पष्टीकरण माग गरेको हो। ‘सेयर लगानीकर्ताहरुले नियम...

1695556604Online-Ad.gif

बीमा बजारलाई सुधार गर्दै अघि बढ्नुपर्छ : सिलवाल

1697799769IMG20231020123134.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सिंगो बीमा व्यवसायको विकास एवं विस्तारका लागि प्राधिकरणले सहयोगीका रुपमा भूमिका निर्वाह गर्दै आएको बताएका छन्।  विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा आज प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो...

मधेश प्रदेशमा बीमाको पहुँच बढ्ने गरी कार्य गर्न बीमा कम्पनीहरुलाई निर्देशन

1697694517IMG-20231019-WA0001.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशमा ९ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच उल्लेख्य रुपले बढ्ने गरी कार्य गर्न बीमा कम्पनीहरुलाई निर्देशनदिएका छन् । नेपाल बीमा प्राधिकरणबाट बुधबार मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाममा आयोजित बीमा कम्पनीका प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुख तथा...

मधेश प्रदेश सरकारसँग बीमाका विषयमा अन्तरक्रिया एवं छलफल

1697686434IMG-20231018-WA0026.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधाम, धनुषामा प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बीमा बाध्य भएर नभई स्वतःस्फूर्त रूपले गर्ने कार्यक्रम...

जीवन बीमा कम्पनीको कर्मचारी बोनस व्यवस्थामा कडाइ, मुनाफाको डाइरेक्ट १०% रकम छुट्याउन नपाउने

1697195965nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई कर्मचारी बोनस वितरणमा कडाइ गरेको छ।  प्राधिकरणले बीमकको वित्तीय विवरणसम्बन्धी निर्देशन, २०८० जारी गर्दै जीवन बीमा कम्पनीको कर्मचारी बोनस प्रयोजनमा यस्तो निर्देशन जारी गरेको हो। निर्देशिकाको अनुसूची ३६ बमोजिम जीवन बीमा कम्पनीले कर्मचारी बोनस प्रयोजनका लागि गणना गर्ने...

बीमा ऐनविपरीत कम्पनीहरुलाई प्रिमियममा आईपीओ ल्याउन दिन मिल्दैन: निरज गिरी

1697192851niraj.jpg
काठमाण्डौ । बीमा कम्पनीहरुलाई नियमविपरीत प्रिमियममा आईपीओ ल्याउन दिएको भन्दै लगानीकर्ताले नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डविरुद्ध अदालतमा जाने निर्णय गरेका छन्। लगानीकर्ताले आजमात्रै दुवै निकायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दर्ता गरेका छन्।  लगानीकर्ताले बीमा ऐन, २०७९ मा रहेको व्यवस्थाविपरीत...

नियमविपरीत ४ बीमा कम्पनीलाई प्रिमियममा आईपीओ ल्याउन दिइएको खुलासा

1697112946nia.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले नियमितविपरीत बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति दिएको खुलेको छ ।  ‘बीमा ऐन, २०७९’ को व्यवस्थाविपरीत बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति दिएको खुलेको हो ।  प्राधिकरणको यो गैरकानूनी कामलाई नेपाल धितोपत्र बोर्डले...

अझै ५७.८% जनसंख्या बीमाको पहुँचबाट टाढा, कसरी बढिरहेको छ जीवन बीमा व्यवसाय ?

1696838096insurance.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको भदौ महिनासम्म बीमा कम्पनीहरुको व्यवसाय वृद्धि भए पनि बीमाको दायरा भने खासै बढ्न सकेको छैन।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको ५७.८ प्रतिशत जनसंख्यामा अझै बीमाको पहुँच पुग्न सकेको छैन। जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्म २९ अर्ब १२ करोड रुपैयाँ र निर्जीवन...

हकप्रदको प्रस्ताव पेस गर्न ढिलाइ गर्दै बीमा कम्पनीहरु, के भन्छ प्राधिकरण ?

1696752500NIA.jpg
– मनीष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणबाट हकप्रद सेयर जारी गर्न सैद्धान्तिक स्वीकृति पाएका आधा दर्जन बढी बीमा कम्पनीले अझै पनि प्रक्रिया अघि बढाउन सकेका छैनन्।  प्राधिकरणले मर्जरमा गएर पनि न्यूनतम चुक्तापुँजी नपुगेका बीमा कम्पनीहरुलाई सहुलियतमा हकप्रद निष्कासन गर्न दिने निर्णय गरेको थियो। तर, यता बीमा कम्पनीहरुमा भने...

झुटो विवरण बुझाएका १९ बीमा कम्पनी प्राधिकरणको फन्दामा, के हुन सक्छ कारबाही ?

1695971582nia.jpg
– मनिष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले झुटो विवरण बुझाउने १९ बीमा कम्पनीलाई कारबाही गर्ने भएको छ।  बीमा कम्पनीहरुले हरेक आर्थिक वर्षको असार मसान्तमा आईआरएमआईएस नामक अनलाइन प्रणालीमार्फत बीमा व्यवसायसम्बन्धी विवरण प्राधिकरणमा पेस गनुपर्ने प्रावधान छ। सोहीबमोजिम १९ बीमा कम्पनीको बीमा व्यवसायसम्बन्धी विवरण झुटो...

यती एयरलाइन्सको ४९% सेयर किन्न एसियन लाइफलाई बीमा प्राधिकरणको अनुमति

1695968978yati-airlines.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्सले यती एयरलाइन्सको सेयर खरिद गर्ने अनुमति पाएको छ।  नेपाल बीमा प्राधिकरणले एसियन लाइफलाई यती एयरलाइन्सको सेयर खरिदका लागि अनुमति दिएको हो। ‘एसियन लाइफले यती एयरलाइन्सको सेयर किन्न प्राधिकरणमा प्रस्ताव पेस गरेको थियो’, प्राधिकरणका प्रवक्ता राजुरमण पोडेलले बिजशालासँग भने, ‘प्राधिकरणले सबै...

बैंकास्योरेन्स पुनः सुचारु गर्ने बीमा प्राधिकरणका अध्यक्षको अभिव्यक्तिप्रति अभिकर्ताहरु रुष्ट

1695722249Bancasurance.jpg
– मनिष सोती काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक सार्वजनिक कार्यक्रममा बैंकास्योरेन्स पुनः सुचारु गर्ने अभिव्यक्ति दिएसँगै यतिबेला बीमा क्षेत्रमा नै तरंग मच्चिएको छ। विशेषगरी बीमा कम्पनीको मेरुदण्डका रुपमा रहेका बीमा अभिकर्ताहरुले बैंकास्यारेन्सको भर्त्सना गरेका छन्।  २०७६ सालमा नै नेपाल...

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

1695638942nia.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले असोज २ गते लिएको बीमा सर्भेयरको परीक्षाबाट छनौट भएका सर्भेयरहरुको नेमलिस्ट तयार पारेको छ। प्राधिकरणका अनुसार १५ जना सर्भेयर छनौट भएका छन्।  प्राधिकरणको केन्द्रीय कार्यालयबाट सञ्चालित बीमा सर्भेयरको अनलाइन परीक्षामा २८ जनाले सहभागी जनाएका थिए। परीक्षा दिनेमध्ये १५ जना छनौट भएका छन् भने बाँकी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध