काठमाण्डौ । बेलायतले ३० लाख हङकङवासीलाई आफ्नो देशमा लैजाने प्रक्रिया सुरु गरेको छ। गरेको छ।
हङकङवासीलाई आफ्नो देशमा लैजान बेलायत सरकारले आप्रवासनका लागि गत महिना ५९ मिलियन अमेरिकी डलरको कोष खडा गरेको छ। यो कोषबाट बेलायत आउने हङकङवासीलाई बासस्थान, रोजगारी तथा शिक्षामा सहयोग हुने बतायएको छ।
हालसम्म हङकङबाट १ लाख बढी जनता बेलायत प्रवेश गरिसकेका छन्। यसरी देश छोडेर बेलायत पस्नेहरुले राष्ट्रिय सुरक्षा नीति, असुरक्षा, बोल्ने स्वतन्त्रमा अंकुश र अन्य राजनीति कारण देखाएका छन्। तर चीन सरकारले भने यसमा असहमति जनाउँदै आएको छ।
बेलायतले हङकङमा लामो समय राज गरेको थियो। पछि हङकङ चीनको नियन्त्रणमा गएपछि त्यहाँ लामो समय द्वन्द्व चलेको थियो। –एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19