UK

अमेरिकी र बेलायती सेनाले सुरु गरे हवाई हमला, विश्व बजारमा बढ्यो कच्चा तेलको भाउ

1705041338huti1.jpg
काठमाण्डौ। अमेरिकी र बेलायती सेनाले यमनमा हुथी विद्रोहीलाई लक्षित गरी हवाई हमला सुरु गरेपछि  विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । लाल सागर भएर जाने ढुवानी जहाजलाई लक्षित गरेर हुथी विद्रोहीहरूले गरेको आक्रमणको प्रतिकारमा अमेरिका र बेलायतले यमनमाथि धावा बोलेपछि शुक्रबार तेलको भाउ २ प्रतिशतले बढेको हो । अमेरिकी राष्ट्रपति जो...

सिटी एक्सप्रेसको उपहार योजनामा स्वादेन लिम्बुले पाए १ लाख रुपैयाँ

1698925743cor.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरकोे “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं” उपहार योजना अन्तरगत संयुक्त अधिराज्य (यूके) मा कार्यरत स्वादेन लिम्बुले १ लाख रुपैयाँ जितेका छन्  । यूकेबाट रेमिटान्स पठाएका उनले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्ने क्रममा सो राशीको रकम हात पारेका हुन् ।   कम्पनीले यसअघि दसैँ, तिहार र...

लण्डनमा उच्चस्तरीय लगानी सम्मेलन : प्रतिबद्धतामात्रै जनाइन्छ कि लगानी पनि भित्रिन्छ ?

1698822727mahat.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेकाले वैदेशिक लगानी अपरिहार्य रहेको बताएका छन् ।  लण्डनमा आयोजित उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले  सरकारले लगानी मैत्री वातावरणका लागि आवश्यक ऐन, कानून निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था...

1695556604Online-Ad.gif

नेपालमा वैदेशिक लगानी भित्र्याउने बारेमा अर्थमन्त्री महत र परराष्ट्र राज्यमन्त्री आनमेरीबिच छलफल

1698821238mahat.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महत र संयुक्त अधिराज्य बेलायतकी परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच भेटवार्ता भएको छ ।  लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री महतले नेपाल-बेलायत द्विपक्षीय सम्बन्धका बिभिन्न विषयका साथै विशेष गरी बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउन...

अर्थतन्त्रमा सुधार देखिन थालेकाले लगानीका अवसरहरू छोपौं : अध्यक्ष ढकाल

1698655666dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महास‍ंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वव्यापी संकटको असरले नेपालको अर्थतन्त्रमा देखिएको समस्या समाधान हुँदै गएकोले नेपालमा रहेको लगानीका अवसरहरूलाई छोप्न आग्रह गरेका छन् । साथै उनले मुलुकमा उल्लेख्य रूपमा रेमिटेन्स भित्रिएको, पर्यटक आगमनमा सुधार भएको र बैकिङ क्षेत्रमा लगानी योग्य रकम...

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी

1695977095ele.jpg
काठमाण्डौ । बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’ हुन सक्ने अनुमान गरिएको छ। ऊर्जासँगसम्बन्धित विज्ञहरुले जनावरीमा दैनिक ३–४ घन्टासम्म विद्युत आपूर्ति रोकिन सक्ने चेतावनी दिएका छन्।  विद्युतको उच्च माग र त्यही बेला आणविक ऊर्जा प्लान्टहरुको नियमित मर्मतसम्भारको काम हुने भएकोले जनवरीमा बेलायतमा ब्ल्याकआउटको सम्भावना रहेको...

टाँट पल्टियो बेलायतको दोस्रो ठूलो सहर, जनताको के होला ?

1694066306uk.jpg
काठमाण्डौ । बेलायतबाट एउटा ठूलो नराम्रो खबर बाहिर आएको छ। त्यहाँको दोस्रो ठूलो सहर बर्मिंघम सहर टाँट पल्टिएको खबर सार्वजनिक भएको हो।  बर्मिंघम सिटी काउन्सिल आफैँले सहर टाँट पल्टिएको घोषणा गरेको हो। काउन्सिलले एउटा सूचना जारी गर्दै नगरमा अत्यावश्यक सेवाबाहेकका सबै खर्चमा तत्कालै लागू हुने गरी रोक लगाइएको छ। बेलायतको दोस्रो ठूलो...

बेलायतमा सन् २०३० बाट पेट्रोल/डिजेल कार चलाउन रोक लगाइने

1690881045uk.jpg
काठमाण्डौ । बेलायतमा सन् २०३० बाट पेट्रोल र डिजेल कार चलाउन रोक लगाउने तयारी भइरहेको छ।  बेलायत सरकारले यस्तो तयारी गरिरहेको हो। यसका लागि बेलायत सरकारले सन् २०३० पेट्रोल र डिजेल कारको बिक्रीमा प्रबन्ध लगाउने योजना नाएको छ।  बेलायतमा हाइब्रिड गाडीहरुको बिक्रीमा सन् २०३५ बाट प्रतिबन्ध लगाइने तयारी गरिरहेको छ।  बेलायतले...

युरोपमा फेरि बढ्यो ब्याजदर, दुई दशकयताकै उच्च स्तरमा, बेलायतमा पनि बढ्ने

1690526495ecb.jpg
काठमाण्डौ । युरोपमा फेरि ब्याजदर बढाइएको छ।  युरोपियन सेन्ट्रल बैंक (ईसीबी)ले ब्याजदर बढाएको हो। योसँगै युरोपमा ब्याजदर सन् २००० यताकै उच्च स्तरमा पुगेको छ।  ईसीबीले युरोपेली क्षेत्रमा पर्ने २० राष्ट्रमा निक्षेपको ब्याजदर बढाएर ३.७५ प्रतिशत पुर्याएको छ। यसअघि यस्तो दर ३.५ प्रतिशत थियो।  उच्चस्तरमा रहेको मुद्रास्फीति नियन्त्रण...

नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुला

1689923965nurse.jpg
काठमाण्डौ । नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुला गरिएको छ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि शुक्रबारदेखि आवेदन खुला गरेको हो। मन्त्रालयद्वारा जारी सूचनाअनुसार पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा १०० जना स्टाफ नर्स लैजाने गरी आवेदन खुलाइएको छ। बेलायत जान इच्छुकले...

बेलायतमा २३० अर्ब डलर लगानी गर्दै टाटा समूह, ब्याट्री सेल गिगा फ्याक्ट्री खोल्ने

1689842344tata.jpg
काठमाण्डौ । भारतको टाटा समूहले बेलायतमा ठूलो लगानी गर्ने भएको छ।  टाटा समूहले बुधबार २३० अर्ब डलरको लगानीमा बेलायतमा ब्याट्री सेल गिगा फ्याक्ट्री स्थापना गर्ने घोषणा गरेको छ। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले यो बेलायतमा आएको सबैभन्दा ठूलो अटो क्षेत्रमा लगानी भएको बताएका छन्।  यससँगै टाटा समूहले भारतमा पनि १.६ अर्बडलर लगानी गरेर...

बेलायतमा महँगी ४५ वर्षयताकै उच्च, बैंक अफ इंग्ल्यान्डले फेरि बढायो ब्याजदर

1683811259inflation.jpg
काठमाण्डौ । बेलायतमा महँगी ४५ वर्षयताकै उच्च विन्दुमा पुगेको छ।  हाल बेलायतको मुद्रास्फीति दर १०.१ प्रतिशत रहेको छ। यो भनेको युरोप र अमेरिकाको तुलनामा अत्याधिक उच्च हो।  योसँगै बेलायतको खाद्यपदार्थको मूल्य १९.२ प्रतिशतले बढेको छ। यो भनेको बेलायतको इतिहासमा ४५ वर्षयताकै उच्च हो।   बेलायतमा हाल इन्धनको मूल्य बढ्दा तथा खाद्य...

पुग्नै सात दिन डुंगा चढ्नुपर्ने दुर्गम टापुमा काम गर्ने मान्छेको खोजी, वार्षिक रु. ४२ लाख तलब

1682668628uk.jpg
काठमाण्डौ । वन्यजन्तु संरक्षणको क्षेत्रमा कार्यरत एउटा ब्रिटिश संस्थाले विश्वकै सबैभन्दा दुर्गममध्येको एउटा टापुमा १३ महिना काम गर्ने मानिसहरूको खोजी गरिरहेको छ। ‘गोफ आइल्यान्ड’ नामक उक्त टापु दक्षिण आन्ध्र महासागरस्थित निर्जन भूभाग हो। सो स्थान ब्रिटिश स्वामित्वमा छ। अफ्रिकाको मूलभूमि भन्दा २,४०० किलोमिटर टाढा अवस्थित उक्त...

गोलभेडा अभावले बेलायतमा पिज्जाको हाहाकार

1677661132pizza.jpg
काठमाण्डौ । पिज्जा बेलायतमा सबैभन्दा मनपर्ने खानामध्ये एक हो। तर, अहिले बेलायतमा पिच्चाको हाहाकार मच्चिएको छ।  बेलायतमा पिज्जा हाहाकार हुनुको मुख्य कारण गोलभेडा हो।  केही दिनयता बेलायतमा गोलभेडाको मूल्य ४०० प्रतिशतले महँगो भएको छ। गोलभेडाको मूल्य अहिले ५ युरोबाट २० युरो पुगेको छ। यसको मतलब यो हो कि शेफहरु स्वादिष्ट भोजनका लागि...

के हो ‘१५-मिनेट-सिटी’ योजना ? बेलायत र युरोपमा किन मच्चिरहेको छ बबाल ?

167756859915-minute.jpg
काठमाण्डौ । घरबाट निस्कनेबित्तिकै १५ मिनेटको दूरीमा विद्यालय, अस्पताल, हाटबजार सबै कुरा भेटियो भने कस्तो होला ? ट्राफिक जामदेखि सडक दुर्घटना कम हुनेछ। वातावरण पनि राम्रो हुनेछ।  यही सोचका साथ बेलायत र युरोपमा १५ मिनेटको सहरको अवधारणा ल्याउने कुरा भए पनि जनताले हंगामा मच्चाएका छन्। ‘वास्तवमा यो एउटा षडयन्त्र हो, जसका कारण सोही...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध