काठमाण्डौ । नेप्सेको दैनिक चार्टअन्तर्गत आज मूल्यरेखाहरु मध्य ब्यान्डमा प्रतिरोध सामना गरेर पुनः तल्लो ब्यान्डतर्फ आकर्षित भएका छन्। (हेर्नुहोस् कालो एरो)
लामो समय १८५० भन्दा माथि थामिएको बजार आज त्यो विन्दुभन्दा तल झरेको छ। म्याक्डीमा पनि हिस्टोग्राम पोजिटिभ रहे पनि फिक्का र छोटा–छोटा भएका छन्।
हाल बियरिस क्रसओभर नभए पनि यदि आगामी १–२ दिनको कारोबारमा बजार घट्न पुगेमा बियरिस क्रसओभर हुन सक्छ। यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ।
आरएसआई पनि ४८ को जोनमा दुईपटक प्रतिरोध लिएर पुनः ३८ को तहमा आएको छ। यसले बजार पुनः ३० भन्दा तल ओभरसोल्ड जोनमा जाँदै गरेको संकेत गर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago