काठमाण्डौ । भारतीय सेयर बजारले बुधबार अल-टाइम हाई कायम गरेको छ।
सुरुआत कारोबारमा सेन्सेक्स ६३५८८.३१ को विन्दुमा पुगेको हो। यसअघि सेन्सेक्सको अल–टाइम हाई ६३५८३.०७ थियो। जुन डिसेम्बर २०२२ मा कायम भएको थियो।
आज सेन्सेक्स १३० अंकभन्दा बढी बढेर ६३४६४को स्तरमा कारोबार भइरहेको छ। सेन्सेक्सका ३० स्टकमध्ये १६ माथि र १४ वटा घटेका छन्।
निफ्टी पनि हालसम्मकै उच्चको नजिक कारोबार गरिरहेको छ। निफ्टीको अल–टाइम हाई विन्दु १८८८७.६० रहेको छ। हाल करिब ४० अंकले बढेर निफ्टी १८८५० माथि कारोबार गरिरहेको छ। –एजेन्सी
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago