India share market

भारतीय सेयर बजार आउँदो वर्ष ३७%ले बढ्न सक्ने, महँगीको तुलनामा कमाइ साढे दुई गुणाले बढ्ने

1697368172rbi.jpg
काठमाण्डौ । भारतीय सेयर बजार आउँदो वर्ष ३७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।  भारतीय रिजर्भ बैंक (आरबीआई) को प्रतिवेदनमा यस्तो अनुमान गरिएको हो। सन् २०२४ मा सेन्सेक्समा अधिकतम ३७ प्रतिशतको उछाल वा ३३ प्रतिशतसम्मको गिरावट आउन सक्ने प्रतिवेदनमा अनुमान गरिएको छ। यो अवधिमा भारतमा पर्सनल लोनमा ४ प्रतिशतको बढोत्तरी हुन सक्ने अनुमान गरिएको...

भारतमा आजबाट आईपीओमा नयाँ नियम लागू, निष्कासन बन्द भएको ३ दिनभित्र सूचीकरण गर्नुपर्ने

1693548706sebi.png
काठमाण्डौ । भारतीय सेयर बजार नियामक निकाय सेबीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बन्द भएको ३ दिनभित्र कम्पनीको सेयर सूचीकरण गर्नुपर्ने नियम आज सेप्टेम्बर १ देखि लागू भएको छ।  यसअघि भारतमा आईपीओ बन्द भएको ६ दिनभित्र सेयर सूचीकरण गर्नुपर्ने नियम थियो। अब भने सो समयसीमा घटाएर ३ दिन लागू गरिएको हो। यो नयाँ नियमले आईपीओ जारी गर्ने...

एफपीआईका लागि सेबीले ल्यायो कडा नियम, अब एउटा कम्पनीमा ५०% बढी हिस्सा राख्न डिस्क्लोजर अनिवार्य

1692959916sebi.png
काठमाण्डौ । सेयर बजारमा थप पारदर्शिता ल्याउन भारतको सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)ले कम्पनी वा समूहमा बहुसंख्यक हिस्सेदारी राख्ने फरेन पोर्टफोलियो लगानी (एफपीआई)का लागि अतिरिक्त डिस्क्लोजर पेस गर्नुपर्ने अनिवार्य गरेको छ। डिस्लोजरमार्फत अब एफपीआईले ती सबै संस्थाका बारेमा जानकारी दिनुपर्नेछ, जसमा आफ्नो...

1695556604Online-Ad.gif

अब भारतमा आईपीओ निष्कासन बन्द भएको ३ दिनभित्रै सेयर लिस्टिङ

1691648921sebi.png
काठमाण्डौ । भारतमा अब कुनै पनि कम्पनीको आईपीओ निष्कासन बन्द भएको ३ दिनभित्रै सेयर लिस्टिङ (सूचीकृत) हुने भएको छ।  सेयर बजार नियामक सेबीले आईपीओ लिस्टिङको समयावधि घटाएको छ। अब कुनै पनि कम्पनीको आईपीओ बिक्री बन्द भएको ३ दिनभित्रै सेयर लिस्टिङ हुनेछ। यसअघि भारतमा आईपीओ निष्कासन बन्द भएको ६ दिनभित्र लिस्टिङ गर्नुपर्ने नियम थ...

भारतीय सेयर बजारमा कारोबार गरेकै दिन फन्ड सेन्टलमेन्टको घोषणा

1690344633sebi.jpg
काठमाण्डौ । भारतीय सेयर बजार नियामक सेबीले अब कारोबार दिनमै फन्ड सेटलमेन्ट हुने घोषणा गरेको छ।  सेबीले बजारमा सेयर खरिद–बिक्रीसम्बन्धी रकम तत्काल लगानीकर्ताको खातामा पठाइने व्यवस्था गरिने घोषणा गरेको हो। सेबीको यो योजना सुरुमा यूपीआईअन्तर्गत मात्रै यो प्रणाली लागू गर्ने भनिए पनि यो कदमले भारतीय सेयर बजारका साथै भारतको म्युचुअल...

१ लाखको लगानी भयो ३.३७ करोड, किचेन प्रडक्ट बनाउने यो कम्पनीले बनायो करोडपति

1690170706tomato.jpg
काठमाण्डौ । सेयर बजारमा लगानी गरेर आम्दानी गर्न तपाइँले राम्रो आधारभूत भएका स्टकहरु छनौट गर्न आवश्यक छ। दीर्घकालीन लगानी पनि उत्तिकै महत्वपूर्ण हुन्छ। सेयर बजारका दिग्गज लगानीकर्तालाई करोडपति बन्ने मूल सूत्र पनि यही नै हो।  यदि तपाइँ स्टकहरुमा लगानी गर्नुहुन्छ र तिनीहरुलाई लामो समयसम्म होल्ड गर्नुहुन्छ भने बलियो आधारभूत...

रेकर्ड स्तरमा भारतीय सेयर बजार, सेन्सेक्स नयाँ उचाइमा

1689750176bse.jpg
काठमाण्डौ । भारतीय सेयर बजार दैनिकजसो नयाँ उचाइ बनाउँदै अगाडि बढिरहेको छ।  आज पनि भारतीय सेयर बजारले कारोबारका क्रममा नयाँ उचाइ चुमेको छ। भारतको सेन्सेक्स कारोबार समयमा ६७११७ र निफ्टी १९८४१ को स्तरमा पुगेको छ। जुन हालसम्मकै उच्च हो।  आज कारोबार खुल्दा सेन्सेक्स ११० अंकले बढेर ६६९०५ को विन्दुमा पुगेको थियो भने निफ्टी पनि ५३ अंकले...

सेयरमूल्यमा चलखेल गर्ने १३५ कम्पनीमाथि सेबीको एक्सन, बजार प्रवेशमा रोक, १२६ करोड जफत

1687418465sebi.png
काठमाण्डौ । भारतीय सेयर बजार नियामक सेबीले सेयरको मूल्यमा हेरफेर गर्ने कम्पनीहरुमाथि कारबाही गरेको छ।  सेबीले सार्वजनिक लगानीकर्तालाई सेयर किन्न उस्काउने उद्देश्यले ‘बाई’ गर्न सिफारिससहित बल्क एसएमएस प्रसारित गरी ५ स्मल क्याप कम्पनीका सेयरमूल्य हेरफेरमा संलग्न रहेको आरोपमा १३५ कम्पनीमाथि कारबाही गरेको हो। सेबीले ती १३५...

भारतीय सेयर बजारले बनायो नयाँ रेकर्ड, अल-टाइम हाईमा सेन्सेक्स

1687325319bse.jpg
काठमाण्डौ । भारतीय सेयर बजारले बुधबार अल-टाइम हाई कायम गरेको छ।  सुरुआत कारोबारमा सेन्सेक्स ६३५८८.३१ को विन्दुमा पुगेको हो। यसअघि सेन्सेक्सको अल–टाइम हाई ६३५८३.०७ थियो। जुन डिसेम्बर २०२२ मा कायम भएको थियो।  आज सेन्सेक्स १३० अंकभन्दा बढी बढेर ६३४६४को स्तरमा कारोबार भइरहेको छ। सेन्सेक्सका ३० स्टकमध्ये १६ माथि र १४ वटा घटेका...

भारतीय सेयर बजारमा उछाल, सेन्सेक्स अल–टाइम हाई नजिक

1686913299india.jpg
काठमाण्डौ । भारतीय सेयर बजारमा शुक्रबार उछाल आएको छ।  आज सेन्सेक्ट ४६६.९५ अंकले बढेर ६३३८४.५८ को विन्दुमा बन्द भएको छ। इन्ट्राडेमा सेन्सेक्ट ६३५२०.३६ को विन्दुसम्म पुगेको थियो। योसँगै सेन्सेक्ट अलटाइम हाई नजिक पुगेको छ। यसअघि २०२२ डिसेम्बर सेन्सेक्स ६३५८३.०७ को विन्दुमा पुगेको छ। जुन हालसम्मकै उच्च हो।  आज निफ्टी पनि १३७.९० अंकले...

भारतीय सेयर बजारमा उछाल, सेन्सेक्स ६३ हजार नजिक

1685344446india.jpg
काठमाण्डौ । एसियाली सेयर बजारमा सोमबार चमक आएको छ। भारतीय सेयर बजार भने उछाल नै आएको छ।  यो समाचार तयार पार्दासम्म सेन्सेक्स ४०० अंक बढी बढेको छ। योसँगै सेन्सेक्स ६२ हजार ९०३ को विन्दुमा उक्लिएको छ।  सेन्सेक्स आफ्नो अटा टाइम हाईको नजिक पुगेको छ। यसअघि सेन्सेक्स सन् २०२२ को डिसेम्बरमा ६३ हजार ५८३ को विन्दुमा पुगेको थियो। जुन...

अब भारतमा आईपीओ लिस्टिङ ३ दिनभित्र

1684642836sebi.png
काठमाण्डौ । भारतीय सेयर बजारको नियामक निकाय सेबीले आईपीओसम्बन्धी ठूलो प्रस्ताव ल्याएको छ।  सेबीले आईपीओ निष्कासन बन्द भएपछि स्टक एक्सचेन्जमा सेयर सूचीकरणको समयसीमा घटाउने प्रस्ताव गरेको हो।  हाल भारतमा आईपीओ निष्कासन बन्द भएको ६ दिनभित्र सेयर सूचीकृत हुने गर्दछ। सेबीले यो अवधि घटाएर ३ दिनभित्र सेयर सूचीकृत गर्नुपर्ने प्रस्ताव...

सेयर बजारबारे भ्रामक विज्ञापन र दाबी रोक्न सेबीले उठायो कठोर कदम, केही शब्दहरुमा प्रतिबन्ध

1680763476sebi.png
काठमाण्डौ । सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले सेयर बजारमा अनलाइन सल्लाह दिने ‘फिनफ्लुएन्सर’हरुको संख्या बढ्न थालेपछि कठोर कदम चालेको छ।  सेबीले लगानी सल्लाहकार र रिसर्च एनालिस्टहरुको लागि नयाँ विज्ञापन कोड (संहिता) पनि जारी गरेको छ। यो संहिता लगानी निर्णयलाई प्रभाव पार्न सक्ने सल्लाहकार र एनालिस्टहरुद्वारा वा...

सेयरको हेराफेरीमा फसे ‘बलिउडका सर्किट’, अर्शद वारसीमाथि सेबीले लगायो प्रतिबन्ध

1677816053sabi.jpg
काठमाण्डौ । भारतीय सेयर बजार नियामक सेबीले बलिउड अभिनेता अर्शद वारसीलाई सेयरको हेरफेरी गरेको आरोपमा कारबाही गरेको छ।  सेबीले वारसी र उनकी पत्नीलाई सेयर बजारमा व्यापार गर्न प्रतिबन्ध लगाएको हो। सामाजिक सञ्जालमार्फत कम्पनीको सेयर खरिद गर्न सुझाव दिने भ्रामक भिडियोलाई लिएर यो कदम चालिएको सेबीले जनाएको छ।  सेबीलाई साधना ब्रोडकास्ट...

कोरोनाको त्रास: भारतीय सेयर बजारमा पहिरो, सेन्सेक्स ६० हजार तल

1671795448india.jpg
काठमाण्डौ । चीनमा तीव्रगतिमा फैलिरहेको कोरोना महामारीको त्रासले भारतको आज सेयर बजार हलचल मच्चिएको छ।  आज सेन्सेक्स १.६१ प्रतिशत अर्थात ९८०.९३ अंकको ठूलो गिरावटका साथ ५९८४५.२९ मा बन्द भएको छ। जब कि एनएसई निफ्टी ३२०.५५ अंक अर्थात १.७७ प्रतिशतले घटेर १७८०६.८ को विन्दुमा बन्द भएको छ।  टाटा स्टिल, टाटा मोटर्स, स्टेट बैंक अफ इन्डिया, बजाज...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध