काठमाण्डौ । एनआइसी एशिया बैंकले आफ्नो नयाँ शाखाकार्यालय रामप्रसाद राई गाउँपालिका वडा नं ६, भोजपुरस्थित बैकुण्ठे शाखाको सो गाउँपालिका प्रमुख विजय राईले पुस ६ गते एक समारोहका बीच उद्घाटन गरे ।
योसहित एनआइसी एशिया बैंकको मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई पुगेका छन् । यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ ।
बैंकको वासलातको आकार रू. २१२ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४५ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १४ लाख रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago