काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बिग मर्जरलाई प्राथमिकता राख्दै सहुलियत तथा छुटको बम्पर प्याकेज सार्वजनिक गरेको छ ।
मौद्रिक नीतिमार्फत वाणिज्य बैंकबीचको मर्जरलाई प्रोत्साहित गर्न विभिन्न प्याकेजहरु घोषणा गरिएको हो ।
आर्थिक वर्ष २०७८\७९ भित्र वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोवार संचालन गरेमा
विद्यमान व्यवस्थाको अतिरिक्त थप सुविधा तथा छुट प्रदान हुने नीतिमा उल्लेख छ । यस्तो थप सुविधा तथा छुट २०८० असार मसान्तसम्म प्रदान हुनेछ ।
राष्ट्रबैंकले ल्याएको थप सुविधा तथा छुट यस्ता छन्:
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19