काठमाण्डौ । मर्सिडिज बेन्जजस्तो महँगो कार बनाउने जर्मनी कम्पनी डेमलरलाई डिजेल कारको उत्सर्जन प्रमाणीकरणको लाई लिएर १ खर्ब ७ अर्ब रुपैयाँ (८७ करोड युरो) जरिवाना गरिएको छ ।
डेमलरबाट उत्पादित डिजेल कारहरुले उत्सर्जनका नियम पूरा नगरेकोले प्रदूषण बढाएको आरोपमा यति ठूलो जरिवाना गरिएको हो। जर्मनी अदालतले डेमलरले यो फैसला स्वीकार गर्ने जनाएको छ । अदालतमा मुद्दा दायर गर्ने अभियोजकहरुले पनि डेमललाई नियाम उल्लंघन गरेकोले जरिवाना तोकिएको जनाएका छन् ।
डेमलरले यो कारबाहीलाई स्वीकार्न नै कम्पनीका लागि हित हुने ठहर गरेको छ । उसले यो जरिवाना रकमले कम्पनीको तेस्रो चौमास वित्तीय नतिजामा कुनै असर नगर्ने दाबी पनि गरेको छ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago