काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको पहिलो ४ महिना अवधिको अर्थतन्त्रको डाइग्नोसिस सार्वजनिक गरेको छ । 

केन्द्रीय बैंकले सार्वजनिक गरेको ४ महिनासम्मको तथ्यांक अनुसार महंगी घटेको देखिएको छ भने आयात अझ बढी निर्यातमा संकुचन आएको देखिएको छ । 

रेमिट्यान्स केहीबढेको छ भने शोधानान्तर स्थिति अझ भयावह बनेको छ । 

समीक्षा अवधिमा बैंक तथा बित्तीय संस्थाहरुको निक्षेप समेत केही बढेको देखिएको छ । 

केन्द्रीय बैंकले तयार पारेको अर्थतन्त्रको झलक यस्तो छ: