काठमाण्डौ । पाँचवटा लघुवित्त संस्थाले पनि आर्थिक वर्ष २०७८–७९को वार्षिक साधारणसभा चैतमा गर्ने भएका छन्।
एनएमबि लघुवित्त, महुली लघुवित्त, छिमेक लघुवित्त, ग्लोबल आइएमई लघुवित्त र आशा लघुवित्तले आफ्नो वार्षिक साधारणसभा चैत मसान्तसम्म गर्ने भएका हुन्।
यी लघुवित्त सूचना जारी गर्दै केहीले बाह्य लेखापरीक्षण कार्य प्रक्रियामा रहेको जनाएका छन्। केही भने बाह्य लेखापरीक्षण कार्य सकेर राष्ट्र बैंकबाट स्वीकृत प्रक्रियामा रहेको जानकारी गराएका छन्।
यिनै कारणले यी लघुवित्तले पुस मसान्तसम्म वार्षिक साधारणसभा आयोजना गर्न नसकिने भएकोले आउँदो चैत मसान्तम्म गरिने जानकारी गराएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19