काठमाण्डौ । दशैंको विदाको बेला समेत बैंक खोल्न नेपाल राष्ट्रबैंकले सबै बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन दिए पनि त्यसको कार्यान्वयन गर्ने विकास बैंकहरुको संख्या धेरै न्यून छ ।
यो समाचार तयार पार्दासम्म राष्ट्रिय स्तरका तीन विकास बैंकले मात्र दशैंविदामा सेवा सुचारु हुने काउण्टर तथा समयको तालिका सार्वजनिक गरेका छन् ।
मर्जर र एक्वीजिसनका कारण हाल देशमा राष्ट्रिय स्तरका विकास बैंकको संख्या १२ छ । १० जिल्ले विकास बैंक एउटा छ भने तीन जिल्ले बैंक १८ र एकजिल्ले बैंकको संख्या ४ रहेको छ ।
राष्ट्रिय स्तरका विकास बैंकमध्ये मुक्तिनाथ, ज्योति र लुम्बिनी विकास बैंकले मात्र दशैंविदामा विशेष काउण्टरहरु संचालन गर्ने सूचना प्रकाशन गरेका छन् ।
कुन बैंकले कहाँ कहाँ र कुन समयमा दशैंविदामा सेवा दिनेछन् ? हेरौं सूचि :
ज्योति विकास बैंक
लुम्बिनी बैंक
मुक्तिनाथ विकास बैंक
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19