lumbini bikash bank

लुम्बिनी बैंकद्वारा २०% लाभांश पारित, चुक्तापूँजी बढेर २.७१ अर्ब पुग्यो

1579005807lbbl.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंककोे रुपमा स्थापित यस लुम्बिनी विकास बैंक लिमीटेडको पुस २९ गते १२ औं वायर्षक साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभाले चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको बैंकले जनाएको छ ।  बोनस शेयर वितरण पश्चात बैंकको चुक्तापुँजी २ अर्ब ७१ करोड ६३ लाख...

लुम्बिनी विकास बैंकद्वारा पिठुवा खानेपानी संस्थालाई आर्थिक सहयोग

1578566106lbbl.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रत्ननगर नगरपालिका वडा नं १५ माधवपुरस्थित पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । खानेपानीको पाइपलाइन विस्तार गर्ने तथा सरसफाइ कार्यक्रम सञ्चालन एवं केही स्थानमा चेक भल्व तथा चेम्बर निर्माण...

लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1578457692price.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार गत आर्थिक वर्षको बोनस सेयरका लागि लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन गरेको छ । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सेयरमूल्य समायोजन गर्दै लुम्बिनी विकास बैंकको प्रतिकित्ता १९४.२९...

1695556604Online-Ad.gif

लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, बोनस सेयर र नगद कति ?

1578370617book.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कुल २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ । साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले भोलि पुस २३ गतेदेखि बुक क्लोज गर्दैछ । यसको मतलब साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुन आजसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ । बैंकले...

लुम्बिनी विकास बैंकको इन्स्योरेन्स विशेषतायुक्त नयाँ“लुम्बिनी सहयात्रा मुद्दती खाता” मुद्दती निक्षेप योजना

1577625927lu.jpg
काठमाण्डौ । “निरन्तर सहयात्रा”भन्ने मूल नाराका साथ बंैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको लुम्बिनी विकास बैंकले इन्स्योरेन्स विशेषतायुक्त नयाँ“लुम्बिनी सहयात्रा मुद्दती खाता” मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ ।    सबै तहका ग्राहकहरुलाई लक्ष्य गरी ल्याईएको यस लुम्बिनी सहयात्रा मुद्दती खाताले ग्राहकहरुलाई बचत गर्न...

लाभांश र मर्जर मुख्य अजेन्डासहित लुम्बिनी विकास बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

1577155724AGM-Poster-1200x882.jpg
काठमाण्डौ । लाभांश पारित र मर्जर प्रक्रिया थालनीको मुख्य अजेन्डासहित लुम्बिनी विकास बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा यही पुस २९ गते मंगलबार आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आर्थिक वर्षको...

लुम्बिनी विकास बैंकद्वारा सेयरधनीहरुलाई २०% लाभांश वितरण गर्ने प्रस्ताव

1576047467Lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश वितरणको प्रस्ताव गरेको छ ।  बैठकले सेयरधनीहरुलाई लाभांशका रुपमा चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५५१...

लुम्बिनी विकास बैंकद्वारा रक्तदान

1567949442lumbini.png
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महेन्द्रपुल शाखाको प्राङगणमा भदौ २१ गते लायन्स क्लब अफ माछापुच्छे्र भिलेज सँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।  सो कार्यक्रममा बैंकका सञ्चालकहरु, कार्यरत कर्मचारी र  शुभचिन्तकहरु गरी सहभागी मध्ये जम्मा ९७...

लुम्बिनी बैंकका सेयरधनीले १७.०७% बोनस सेयर पाउने निश्चित

1565712906lumbini.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंककोे रुपमा स्थापित लुम्बिनी विकास बैंक लिमीटेडको साउन २८ गते ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  बैंकका संचालक समिति अध्यक्ष सुशीलराज पराजुलीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।  साधारणसभाले आर्थिक वर्ष २०७६ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको...

लुम्बिनी विकास बैंकको वार्षिकोत्सवमा रक्तदान

1562767798blood.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेडले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौ डिल्लिबजारमा अवस्थित आफ्नो केन्द्रिय कार्यालयको हातामा रक्तदान लगायतका कार्यक्रम गरेको छ ।    सो रक्तदान कार्यक्रममा ६७ जनाले रगत दान गरेका थिए ।    साथै यस अवसरमा पोखरा महानगरपालिका वडा नं २८ आर्दश चोक स्थित अपाङ्ग मैत्री समाज कास्कीलाई...

मर्जर लहर: प्रभूले सांग्रीला उठाउनसक्ने, लुम्बिनी र देवः सहमति नजिक !

1562321118merger1234.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उपयुक्त मर्जर पार्टनर खोजी मौद्रिक नीतिअघि नै सहमति गरिसक्न निर्देशन दिएपछि बैंकिंग क्षेत्रमा मर्जरको लहर चलेको छ ।  यो क्रममा शुक्रबार मात्रै ग्लोबल आइएमई बैंक र जनता बैंक, प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकबीच मर्जर सम्झौता भएको छ ।  कुरा...

लुम्बिनी विकास बैंक र सम्सरा रेमिटबीच विप्रेषण सम्झौता

1561114342lbl.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेड र सम्सारा रेमिट प्रालिबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ ।   सम्झौताअनुसार स्वदेश तथा विदेशबाट सम्सारा रेमिटमार्फत पठाएको पैसा ग्राहकहरुले लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्नेछन् ।    साथै लुम्बिनी विकास बैंकको लुम्बिनी...

लुम्बिनी बैंकद्वारा १७.३५% बोनस सेयर वितरणको प्रस्ताव

1545551025lumbini.png
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १७.३५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  बैंकको पुस ६ गते बसेको संचालक समितिको ३१९ औं बैठकले आर्थिक वर्ष २०७४/७५ सम्मको मुनाफा तथा सञ्चित जगेडाबाट बैंकका सेयरधनीहरुलाई ३७ करोड ७१ लाख रुपैयाँ बराबरको १७.३५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।  नियामक...

वीरगञ्जमा लुम्बिनी बैंकको एटीएम

1543761313atm.jpg
काठमाण्डौ । लुम्बिनी बिकास बैंक लिमिटेडले वीरगञ्ज, आदर्शनगर स्थित बैंकको आप्mनो व्यापारिक कम्प्लेक्समा रहेको शाखामा एटिएम मेसिन संचालनमा ल्याएको छ ।  सो एटिएम मेसिनको संचालनको शुभारम्भ वीरगञ्ज महानगरपालिकाका मेयर तथा लुम्बिनी विकास बैंक लिमिटेडका संस्थापक विजयकुमार सरावगीले गरे । कार्यक्रममा बैंकका संस्थापकहरु, व्यापारीहरु...

लुम्बिनी बैंकका ग्राहकलाई पियाजियो गाडी खरीदमा सहज व्यवस्था

1542540469lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेडले आफ्ना ग्राहकहरुलाई पियाजियो सवारी साधन खरिद गर्न हायर पर्चेज कर्जा उपलब्ध गराउने उद्देश्यले विवेक अटोमोवाईल्स प्रा.लि.संग सम्झौता गरेको छ ।  उक्त सम्झौतामा लूम्विनी विकास बैंककातर्फवाट प्रमूखकार्यकारी अधिकृत नरेशसिंह बोहरा र विवेक अटोमोवाईल्स प्रा.लि.का तर्फबाट कम्पनीका अध्यक्ष विवेक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध