काठमाण्डौ । लाइफ इन्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले आउँदो फागुन २५ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ।
सभामा आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरिएको कुल १०.५२३३ प्रतिशत लाभांश अनुमोदन हुनेछ। जसमा १० प्रतिशत बोनस र ०.५२३३ प्रतिशत नगद रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19