काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेडले आफ्ना निक्षेपकर्ता र कर्जाका ग्राहकहरुलाई बैंकमार्फत जीवन बिमाको सेवा समेत उपलब्ध गराउने भएको छ ।
यही उद्देश्यले यो बै.कले सूूर्या लाईफ इन्स्योरेन्ससँग बैंकासुरेन्स सम्झौता गरेको छ ।
सम्झौतामा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल र सूूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे ।
सम्झौतासँगै अब ग्राहकहरुले लूम्बिनी विकास बैंकका सबै शाखा कार्यालयहरु मार्फत सुर्या लाईफ इन्स्योरेन्सका विभिन्न जीवन बीमा सेवाहरु प्राप्त गर्न, बीमाशूल्क भूक्तानी गर्न, वीमालेख लिन तथा बीमा दाबीभूक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने बताइएको छ ।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago