Nepal Rastra Bank
काठमाण्डौ । वाणिज्य बैंकहरुले विदेशबाट ऋण ल्याउने बाटो खुलेको छ ।
नेपाल राष्टबैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै वाणिज्य बैंकहरुले परिवत्र्य विदेशी मुद्रामा ऋण लिनसक्ने व्यवस्था गरिएको बताएको हो । यो व्यवस्थासँगै अब देशका वाणिज्य बैंकहरुले निश्चित शर्तहरुको अधिनमा रही विदेशबाट ऋण लिन सक्नेछन् ।
केन्द्रीय बैंकले परिवत्र्य विदेशी मुद्रामा ऋण लिनका लागि ११ वटा शर्त समेत तोकेको छ । एक देखि पाँच वर्षसम्मको लागि ल्याउन सकिने यस्तो ऋण राष्ट्र बैंकको अुमतिमा नविकरण गर्न सकिने भएको छ । ऋणदाता संस्थालाई लिबरमा तीन प्रतिशतभन्दा बढि व्याज नदिने गरि ऋण लिन पाइने छ भने विदेशबाट ऋण ल्याउँदा बैंकहरूले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ल्याउन सक्नेछन् ।
अन्य शर्तहरु यस्ता छन्:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago