काठमाण्डौ । नेपाल राष्ट्रबैंकले विद्युतीय कारोबारको सीमामा केही हेरफेर गरी नयाँ आर्थिक वर्षदेखि सो कार्यान्वयनका लागि बैंक तथा बित्तीय संस्था, भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवा प्रदायक संस्था तथा संयन्त्रहरुलाई निर्देशन जारी गरेको छ ।
केन्द्रीय बैंकले नेपाली मुद्रामा भुक्तानी हुने गरी जारी गरिएका क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड र मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा लगायत अन्य विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन गर्दै सीमा तोकेको हो ।
कार्डको माध्यमबाट गरिने नगद तथा भुक्तानी कारोबार सम्बन्धी व्यवस्था यस्तो छ:
मोवाइल बैंकिङ वा इन्टरनेट बैंकिङ माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा यस्तो छः
भुक्तानी सेवा प्रदायकबाट संचालित इवालेट, मोवाइल तथा डिजिटल वालेटको सीमा यसप्रकार छः
विद्युती रकम ट्रान्सफरको सीमा यस्तो छः
रिचार्ज तथा टपअपको सीमा यस्तो छः
रेमिटान्स भुक्तानीको सीमा यस्तो छः
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19