काठमाण्डौ । विश्व बैंकले युक्रेनका लागि ७० करोड डलरबराबरको ऋण तथा अनुदान प्याकेज अनुमोदन गरेको छ।
उक्त रकम अस्पतालका कर्मचारीलाई तलब खुवाउन, वृद्धवृद्धालाई निवृत्तिभरण दिन र जोखिम समूहका मानिसका लागि सामाजिक कार्यक्रम सञ्चालन गर्न युक्रेनी सरकारलाई दिइने विश्व बैंकले जनाएको छ।
विश्व बैंकको उक्त प्याकेजका लागि ब्रिटेन, डेनमार्क, लाटिभिआ, लुथिआनिआलगायत देशले पनि सहयोग गरेका छन्। केही रकमका लागि स्विडेन र द नेदरल्यान्ड्स जमानी बस्ने भएका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19