rastriya baanijya bank
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको निर्देशनअनुसार आज(शनिवार) सरकारी कारोबार गर्ने सबै बैंक तथा बित्तीय संस्थाहरु खुलेका छन् ।
केही दिनअघि केन्द्रीय बैंकले बैंकहरुको नाममा एक निर्देशन जारी गर्दै शनिवार चालुु आर्थिक वर्षको अन्तिम दिन भएको र सो दिन चालुु आबको हिसाब मिलान गर्ने प्रयोजनका लागि आइपिएसमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । साथै, सोही निर्देशनअनुसार आज बैंकहरु खुलेका हुन् ।
आज पूरै दिन राजश्व रकम बुुझ्ने र दाखिला सम्बन्धी चेकहरु समेत बुुझेर सोही दिन सेटमलेन्ट हुने गरी क्लियिरङ मार्फत राजश्व जम्मा गर्ने व्यवस्था मिलाउने काम हुने भएकोले तपाईले समेत आर्थिक वर्षको अन्तिम दिन राजश्व दाखिला सम्बन्धी काम ढुक्कले गर्न सक्नुुहुन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago