sunrise bank limited
काठमाण्डौ । सनराइज बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।
सन्राइज बैंक लिमिटेडको २०७४ पुस ३ गते सम्पन्न दशौ बार्षिक साधारणसभाबाट पारित विशेष प्रस्ताव बमोजिम शेयरधनीहरुलाई वितरण गरिएको १५ प्रतिशत दरले हुने १,०६,३३,७६८.५० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटे(नेप्से)को चैत २८ गतेको निर्णयअनुसार सूचिकरण भएको बैंकले जनाएको हो ।
बोनस शेयर वितरणपछि बैंकको चुक्तापूँजी ८ अर्ब १५ करोडभन्दा बढी भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago