काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सले बुधबार कैलालीको धनगढीमा मृत्यु दाबी भुक्तानी गरेको छ।
धनगढीमा आयोजित एक कार्यक्रमबीच कम्पनीले बीमित स्व सागर महतौको मृत्यु दाबी भुक्तानी नगरेको छ। मृत्यु दाबी भुक्तानीबापतको किरिया खर्च, बीमांक रकम, अन्य आय नोक्सानी खर्च गरी जम्मा १३ लाख रुपैयाँबराबरको चेक बीमितले इच्छाएको व्यक्ति बुवा विष्णप्रसाद महतौलाई कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैशीले हस्तान्तरण गरेका छन्।
सागर महतौले कम्पनीमा म्यादी जीवन बीमा गरेका थिए। उनको गत चैत १० गते मृत्यु भएको थियो।
दाबी भुक्तानी कार्यक्रममा प्रमुख जैशीले जीवन बीमाको महत्व तथा लाभका बारेमा जानकारी गराएका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19