काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ आज आइतबार उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले उकालो लागेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँ पुगेको छ।
गत शुक्रबार सुनको भाउ स्थिर रहँदै रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले उकालो लागेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार ३५० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19