काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यससायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ३०० रुपैयाँमा झरेको छ।
सुनको भाउ गत साता शुक्रबार तोलामा ६०० रुपैयाँले ओरालो लागेर प्रतितोला फाइन गोल्ड ९० हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले १ हजार ३३५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपयाँ बढेर चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19