 
                     
                                
                             
                                    काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८६ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ८५ हजार ६५० रुपैयाँ कायम भएको छ।
गत साता शुक्रबार तोलामै ९०० रुपैयाँले घटेर प्रतितोला फाइन गोल्ड ८५ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ८५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामै ३५ रुपैयाँले चाँदी १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19