काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ७५० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार सुनको भाउ स्थित रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८७ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २३५ रुपैयाँ कायम भएको छ। हिजो स्थित रहँदै चाँदी १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19