काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस १.११ डलरले घटेको छ । 

यो गिरावसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०२९.८४ डलर कायम भएको छ । 

अघिल्लो दिन सुनको मूल्य प्रतिऔंस ९.५६ डलरले घट्दै प्रतिऔंस २०३४.५६ कायम थियो । 

नेपालमा छापावाला सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।