काठमाण्डौ । नेपाली बजारमा आज बिहीबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँ बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ७०० रुपैयाँ पुगेको छ।
गत मंगलबार सुनको भाउ २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ५०० रुपैयाँ र ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थित रहँदै तोलाको १ हजार ३५० रुपैयाँ कायम भएको छ। गत मंगलबार पनि चाँदीको भाउ स्थिर रहँदै १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19