काठमाण्डौ । सुन–चाँदीको भाउ सोमबार स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार २०० रुपैयाँमा कारोबार भएको थिो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19