काठमाण्डौ । नेपाली बजारमा आज मंगलबार सुन–चाँदीको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार पनि सुनको भाउ प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३२० रुपैयाँ कायम भएको छ। चाँदीको भाउ हिजो पनि स्थिर रहँदै तोलाको १ हजार ३२० रुपैयाँमै कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19