 
                     
                                
                             
                                    काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
कम्पनी सञ्चालक समितिको शुक्रबार दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैठकले उक्त आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गरी स्वीकृतिका लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ।
बैठकले कम्पनीको काठमाण्डौको ज्ञानेश्वरस्थित कर्पोरेट कार्यालयमा बसेको थियो।

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19