jyoti life insurance

ज्योति लाइफ इन्स्योरेन्सको नाफामा उछाल, खुद बीमा शुल्क आर्जन रु. ९१.४० करोड

1668137164jyoti.png
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्सँग मर्जर प्रक्रियामा रहेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९१ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो खुद बीमा शुल्क गत वर्षको यही अवधिको तुलनामा १५.६७ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ७९ करोड...

ज्योति लाइफ र सूर्या लाइफको एजीएम एकैदिन, मर्जर प्रक्रिया स्वीकृत गर्ने मुख्य अजेन्डा

1666495106agm.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया स्वीकृतिका लागि ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले एकैदिन वार्षिक साधारणसभा आयोजना गर्ने भएका छन्।  दुवै कम्पनीको सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले वार्षिक साधारणसभा एकैदिन कात्तिक २८ गते आयोजना गर्ने निर्णय गरेको हो। ज्योति लाइफको सभा पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११...

ज्योति लाइफ इन्स्योरेन्सले सेयर संरचना परिमार्जन गर्ने, संस्थापकलाई ७ दिनको समय

1665979810Jyoti.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण सेयरधनीको संरचना परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सेयर संरचना परिमार्जनका लागि प्रक्रिया अगाडि बढाएको हो।  कम्पनीले गत साउन २४ गते बसेको विशेष साधारसभाबाट संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन...

1695556604Online-Ad.gif

सेयरधनीलाई लाभांश नबाँड्ने ज्योति लाइफ इन्स्योरेन्सको निर्णय

1659849928Jyoti.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।  बैठकले उक्त आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गरी स्वीकृतिका...

ज्योति लाइफ इन्स्योरेन्सको डाक्यो विशेष साधारणसभा, यस्ता छन् अजेन्डा

1658462738Jyotilife.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बहीबार बसेको बैठकले विशेष साधारणसभा यही साउन २४ गते आयोजना गर्ने निर्णय गरेको हा। सभा पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले सूर्या लाइफ इन्स्योरेन्ससँग मर्ज प्रयोजनका लागि सञ्चालक...

‘सूर्या र ज्योति लाइफबीच मर्जर जाने प्रारम्भिक सम्झौता भएको हो, अन्य कुरा टुंगो लागेको छैन’

1656328440viberimage2022-06-2616-18-15-546.jpg
काठमाण्डौ। सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर सम्झौताका विषयमा विभिन्न सञ्चारमाध्यममा आएका खबरप्रति ध्यानाकर्षण भएको जनाएका छन्। दुवै कम्पनीले आज संयुक्त विज्ञप्ति जारी गर्दै मर्जर सम्झौता विषयमा विभिन्न सञ्चार माध्यममा आएका खबरप्रति ध्यानाकर्षण भएको जनाएका हुन्। ‘सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स...

सूर्या र ज्योति लाइफबीच मर्जरमा जाने सम्झौता, चुक्तापुँजी ५ अर्ब पुग्ने

1656251175surya.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।  काठमाण्डौको होटेल याक एन्ड यतीमा एक कार्यक्रमबीच सूर्या र ज्योति लाइफले आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका हुन्। सम्झौतापत्रमा दुवै कम्पनीका अध्यक्षले हस्ताक्षर गरेका छन्। यी दुवै कम्पनीबीच १ः१ सेयर स्वाप...

ज्योति लाइफ इन्स्योरेन्स : खुद बीमाशुल्क आर्जन २.४९ अर्ब, नाफामा उछाल

1651986114Jyoti.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा १२.७९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले २ करोड २१ करोड रुपैयाँ...

ज्योति लाइफ : खुद बीमाशुल्क आर्जन रु. १.६४ अर्ब, नाफामा २४.२३%को बढोत्तरी

1643606689jyotilife.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ६४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ३९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा...

ज्योति लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1643251045jyoti.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल...

बीमा समितिको निर्देशनमा ज्योति लाइफको लाभांशमा परिमार्जन, बोनस सेयर बढ्यो

1642914768jyoti-life.png
काठमाण्डौ । बीमा समितिको निर्देशनपछि ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांशमा परिमार्जन गरेको छ।  गत कात्तिक १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरी स्वीकृतिका...

ज्योति लाइफ : खुद बीमा शुल्क आर्जनमा ५०.४२% बढोत्तरी, नाफा कति ?

1637127716jyoti-life.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७९ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो खुद बीमा शुल्क गत वर्षको यही अवधिको तुलनामा ५०.४२ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ५२ करोड ५३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। प्रथम...

ज्योति लाइफद्वारा लाभांश प्रस्ताव: बोनस र नगद कति ?

1635741421profit.jpg
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ ।  कात्तिक १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६ ७७ सम्मको सञ्चित मुनाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो ।  प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश रहेको छ ।  प्रस्तावित लाभांश...

आजबाट ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार खुल्यो, पहिलो किनबेच कतिमा भयो ?

1617771908Jyoti.png
काठमाण्डौ । हालै आईपीओ निष्कासन गरी बाँडफाँड गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार आज बुधबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ। आज स्पेसल प्रिसेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको ओपनिङ रेन्जभित्र ज्योति लाइफको सेयर ३६० रुपैयाँमा किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो। यो कम्पनीको...

भोलिबाट ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबारमा आउने

1617698313Jyoti.jpg
काठमाण्डौ । हालै आईपीओ निष्कासन गरी बाँडफाँड गरेको ज्योति लाइफ इन्स्योरेन्सको सेयर भोलि बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  यो कम्पनीको धितोपत्र आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कुनै पनि कम्पनी धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ। सोहीअनुसार यो कम्पनीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध