Nepal Rastra Bank
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले समयसीमा नै तोकेर वाणिज्य बैंकहरुलाई स्थानीय तहमा शाखा बिस्तार गर्न निर्देशन दिएको छ । तोकिएको समयभित्र शाखा बिस्तार नगर्ने वाणिज्य बैंकलाई कडा कारबाही हुने भन्दै नेपाल राष्ट्रबैंक बैंक तथा बित्तीय संस्था नियमन विभागले सर्कुलर जारी गरेको हो ।
चैत १४ गते बुधबारको मितिमा वाणिज्य बैंकहरुका लागि जारी गरिएको सर्कुलरअनुसार आगामी बैशाखभित्र २४३ स्थानीय तहमा तोकिएका वाणिज्य बैंकहरुले बैंक शाखा स्थापना गरी संचालनमा ल्याइसक्नुुपर्नेछ ।
त्यसपछि ११६ स्थानीय तहमा तोकिएका वाणिज्य बैंकहरुले ०७५ असार मसान्तसम्म शाखा संचालनमा ल्याइसक्न निर्देशन दिइएको छ ।
कुन बैंकले कहिलेसम्म कति शाखा संचालन गरिसक्नुुपर्नेछ, हेरौं सूचि:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago