काठमाण्डौ । नेपाल राष्ट्रबैंकले २०७५ सालका लागि बैंक विदाको सूचि सार्वजनिक गरेको छ । 

यो सूचि अनुसार मात्रै बैंक तथा बित्तीय संस्थाका कर्मचारीले विदा पाउनेछन् । 

नेपाल सरकारले केही दिनअघि सार्वजनिक विदाहरुमा व्यापक कटौति गरेसँगै केन्द्रीय बैंकले पनि २०७४ सालको बैंक विदाको सूचिमा संसोधन गरी २०७५ का लागि नयाँ सूचि सार्वजनिक गरेको हो । 

सार्वजनिक सूचिको विस्तृत अध्ययनका लागि यो लिंकमा जानुहोस् ।