 
                     
                                
                             
                                    काठमाण्डौ । ललितपुरको बालकुमारीस्थित सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्न्ज अफर सञ्चालन गरेको छ।
आज फागुन २७ गते चैत ४ गतेसम्म सञ्चालन हुने उक्त एक्सचेन्न्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीहरुसँग नयाँ सुजुकी गाडी साट्न सक्ने छन्।
उक्त अफरमा एक्सचेन्ज गरी नगद छुट, एक्सचेन्ज बोनस, इन्स्योरेन्स र नगदमा खरिद गर्दा ३० हजार रुपैयाँसम्मको अतिरिक्त छुट समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
नारायणी अटो बिजनेस विगत १२ वर्षदेखि अटोमोबाइल्स क्षेत्रमा निरन्तर सेवा प्रदान आइरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19