काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चैत १४ गते दुईवटा नयाँ शाखा संचालनमा ल्याएको छ ।
बैंकले काठमाण्डौ महानगरपालिका वडानम्बर १५ स्थित डल्लुमा र वडानम्बर ६ स्थित तीनचुलीमा शाखा बिस्तार गरेको हो ।
नयाँ थपिउका यी दुई शाखासहित बेंकको शाखा सञ्जाल संख्या ९२ पुगेको छ ।
बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्तर्गतका कृषि, उर्जा, पर्यटन, लघुउद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago