काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य बढोत्तरी भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँ पुगेको छ।
हिजो आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर १ हजार २५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ घटेर १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19